Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नक्कली भुटानी शरणार्थी प्रकरण : नेकपा एसले आज काठमाडौंमा प्रदर्शन गर्ने

नक्कली भुटानी शरणार्थी प्रकरण : नेकपा एसले आज काठमाडौंमा प्रदर्शन गर्ने

  • बिहिवार, जेठ ४ २०८०

  • 477
    SHARES

  • नक्कली भुटानी शरणार्थी प्रकरण : नेकपा एसले आज काठमाडौंमा प्रदर्शन गर्ने
    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै नेकपा एकीकृत समाजवादीले आज विरोध प्रदर्शन गर्ने भएको छ । 
     
    सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिउँसो ३ बजे माइतीघर मण्डलामा सो प्रदर्शन गर्न लागिएको हो । 
     
    हिजो मात्र सो पार्टीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो । 


    बिहिवार, जेठ ४ २०८००६:५०:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij