Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

बालकृष्णलाई निलम्बन गर्न गगन थापाको दबाब

बालकृष्णलाई निलम्बन गर्न गगन थापाको दबाब

  • बुधवार, जेठ ३ २०८०

  • 604
    SHARES

  • बालकृष्णलाई निलम्बन गर्न गगन थापाको दबाब

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री समेत रहेका बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने बताउनु भएको छ।

    प्रजातान्त्रिक विचार समाजको महाधिवेशनलाई सम्बोधन गर्दै कसैसँग पूर्वाग्रह राखेर नभनेको बताउनुभयो । पार्टीको पदाधिकारी बैठकमा थापा निलम्बन गर्न माग गर्दा सभापति शेरबहादुर देउवाले नमानेको अवस्थामा उहाँले यस्तो बताउनु भएकोहो ।

    कुनै पदमा बसेको मान्छे प्रहरी, अदालत निजामती कर्मचारी कहि पनि छ भने अभियोग लागेपछि स्वतः निलम्बन हुने भएकाले पार्टीले पनि निलम्बन गर्नुपर्ने थापाको भनाई छ ।


    बुधवार, जेठ ३ २०८००१:२८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij