Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

थप २१ जनामा कोरोना संक्रमण पुष्टि

थप २१ जनामा कोरोना संक्रमण पुष्टि

  • मंगलवार, जेठ २ २०८०

  • 594
    SHARES

  • थप २१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं।  थप २१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा परीक्षण भएका ११ सय ३ नमूनामध्ये २१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३८४ नमूनाको पीसीआर र ७१९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट १२ र एन्टिजेनबाट ९ जनामा संक्रमण पुष्टि भएको हो।

    यस्तै आज थप २४ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या १०० रहेको छ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २० हजार ९०३ जनाले कोरोनाविरूद्ध खोप लगाएका छन्।


    मंगलवार, जेठ २ २०८००४:२८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij