Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

‘चीनसँगको सीमा विवादबारे सरकारले हतारमा टिप्पणी गर्यो’ : कांग्रेस

‘चीनसँगको सीमा विवादबारे सरकारले हतारमा टिप्पणी गर्यो’ : कांग्रेस

  • बिहिवार, आश्विन ८ २०७७

  • 859
    SHARES

  • ‘चीनसँगको सीमा विवादबारे सरकारले हतारमा टिप्पणी गर्यो’ : कांग्रेस

    काठमाडौं । हुम्लामा नेपालको सीमाना चीनले मिचेको हो वा होइन भन्नेबारे सरकारले हतारमा टिप्पणी गरेको कांग्रेसले आरोप लगाएको छ । स्थलगत अध्ययनको विवरण आउनुअघि नै सरकारले यसबारे टिप्पणी गरेर सरकारले हतार गरेको आरोप कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लगाउनुभएको हो ।

    नेपाल–चीन सीमा विवादबारे स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेकोप्रति कांग्रेसको ध्यानाकर्षण भएको प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    ‘अहिले प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीको स्थलगत अध्ययन जारी छ । स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत देखिएको छैन’, कांग्रेसले आरोप छ ।

     


    बिहिवार, आश्विन ८ २०७७०२:१६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij