Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी

  • बुधवार, बैशाख २७ २०८०

  • 485
    SHARES

  • जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी

    काठमाडौं। जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक जारी छ । बालकुमारीस्थित पार्टी कार्यालयमा जारी बैठकमा विधान अधिवेशन, मन्त्री चयन, मधेस सरकारलगायत अन्य समसामयिक विषयमा छलफल भईरहेकोछ।

    जसपाका अध्यक्ष उपेन्द्र यादवले उपचुनावमा लागेको कारण तोकिएको समयमा विधान अधिवेशन हुने नदेखिएको कारण त्यसको मिति सार्ने कि नसार्ने विषयमा छलफल हुने बताउनुभयो।

    त्यस्तै प्रचण्ड नेतृत्वको सरकारमा एक जना मन्त्री पठाउन बाँकी छ त्यसको बारेमा पनि छलफल हुने बताइएको छ । मधेस प्रदेशको सरकारलाई पूणर्ता दिने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । बैठक आजै सकिनेछ ।


    बुधवार, बैशाख २७ २०८००१:०२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij