Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आज थप ९१ जनामा कोरोना संक्रमण

आज थप ९१ जनामा कोरोना संक्रमण

  • बुधवार, बैशाख २० २०८०

  • 397
    SHARES

  • आज थप ९१ जनामा कोरोना संक्रमण

    काठमाडौं। नेपालमा आज थप देशभर ९१ जना कोरोना संक्रमित थपिएका छन् । दुई हजार ५३२ वटा नमुना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै आज ५९ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या २२० पुगेको छ ।

    आजसम्म २५ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये १२ जना आइसीयुमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    बुधवार, बैशाख २० २०८००५:०६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij