Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् बैठक : सशस्त्र प्रहरीको नियमावली संशोधन

मन्त्रिपरिषद् बैठक : सशस्त्र प्रहरीको नियमावली संशोधन

  • मंगलवार, बैशाख १२ २०८०

  • 635
    SHARES

  • मन्त्रिपरिषद् बैठक : सशस्त्र प्रहरीको नियमावली संशोधन

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको नियमावली संशोधन गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको भौतिक मन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

    त्यस्तै बैठकले काठमाडौं–तराई मधेस फास्ट ट्रयाकअन्तर्गतको जग्गा प्राप्तिको विषय चाँडै टुंग्याउने निर्णय गरेको छ ।

    त्यस्तै कृषि तथा पशुपन्छी मन्त्रालयको प्रस्तावमा गुणस्तरसम्बन्धी प्रस्ताव छलफलका लागि समितिमा पठाउने र जग्गा कित्ताकाटको विषय अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको मन्त्री ज्वालाले जानकारी दिनुभयो ।

     


    मंगलवार, बैशाख १२ २०८००५:५७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij