Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, ३७० सक्रिय संक्रमित 

थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, ३७० सक्रिय संक्रमित 

  • आइतवार, बैशाख १० २०८०

  • 486
    SHARES

  • थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, ३७० सक्रिय संक्रमित 
    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 
     
    यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । 
     
    हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् भने काठमाडौँमा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । यस्तै आईसीयूमा ३ जना उपचाररत छन् । 


    आइतवार, बैशाख १० २०८००५:१०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij