Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

  • आइतवार, बैशाख १० २०८०

  • 330
    SHARES

  • राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

    काठमाडौं । भारतको नयाँदिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य थप सुधार भएको छ।

    पौडेलको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले यससम्बन्धी जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

    उहाँको स्वास्थ्योपचार बुधबारदेखि चौथो दिन पनि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ।

    राष्ट्रपति पौडेल स्वास्थ्योपचारका लागि बुधबार भारत जानुभएको थियो ।

     


    आइतवार, बैशाख १० २०८००६:५४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij