Sep 03 2026 | २०८३, भाद्र १८ गते

२०८३, भाद्र १८ गते
images

तनहुँ १ मा डा.स्वर्णिम वाग्लेलाई समर्थन गर्ने गोविन्दराज जोशीको प्रतिबद्धता

तनहुँ १ मा डा.स्वर्णिम वाग्लेलाई समर्थन गर्ने गोविन्दराज जोशीको प्रतिबद्धता

  • बिहिवार, चैत्र ३० २०७९

  • 703
    SHARES

  • तनहुँ १ मा डा.स्वर्णिम वाग्लेलाई समर्थन गर्ने गोविन्दराज जोशीको प्रतिबद्धता

    काठमाडौं । तनहुँको क्षेत्र नम्बर १ मा हुने उपचुनावमा पूर्वकांग्रेस नेता गोविन्दराज जोशीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई समर्थन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कांग्रेससँग सहमति हुन नसकेपछि रास्वपासँग आज भएको वार्तामा जोशीले सो प्रतिबद्धता जनाउनुभएको हो ।

    आज भएको वार्तामा रास्वपाको तर्फबाट सभापति रवि लामिछाने, तनहुँ १ का उम्मेदवार वाग्ले, रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य दीपक बोहरा सहभागी थिए । जोशीको तर्फबाट उहाँसहित छोरा दीपकराज जोशी थिए ।

    उक्त वार्तामा सहभागी एक नेताले स्वर्णिमलाई निसर्त समर्थन गर्ने प्रतिबद्धता जोशीको तर्फबाट आएको बताउनुभयो ।

     


    बिहिवार, चैत्र ३० २०७९०३:०१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij