Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने मन्त्रिपरिषद्को निर्णय

ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने मन्त्रिपरिषद्को निर्णय

  • मंगलवार, आश्विन ६ २०७७

  • 790
    SHARES

  • ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । आजको मन्त्रिपरिषद्को बैठक सकिएको छ । आज बिहान बालुवाटारमा बसेको बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ ।

    बैठकका थप निर्णय केहीबरेपछि केहिवेरपछि सार्वजनिक गर्ने तयारी गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाली नेटवर्कलाई जानकारी दिनुभयो ।

    यसअघि, ट्रेड युनियनको निर्वाचन आगामि असोज २४ गतेका लागि तोकिएको थियो ।

     


    मंगलवार, आश्विन ६ २०७७१२:३७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij