Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टीबीच आज एकता हुने

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टीबीच आज एकता हुने

  • शुक्रवार, चैत्र २४ २०७९

  • 656
    SHARES

  • मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टीबीच आज एकता हुने

    काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीच आज पार्टी एकता घोषणा हुने भएको छ।

    पार्टी एकताबारे जानकारी दिनका लागि आज दिउँसो १२ बजे पत्रकार सम्मेलन हुने भएको हो। काठमाडौंको इच्छुक प्रतिस्ठान घट्टेकुलोमा हुने पत्रकार सम्मेलनमार्फत एकता घोषणा गर्न लागिएको जनाइएको छ।

    माओवादीका यी दुई घटकसहित चारवटा वामपन्थी पार्टीले केही समययता संयोजन समिति बनाएर संयुक्त गतिविधि गर्दै आएका छन्।


    शुक्रवार, चैत्र २४ २०७९१०:४३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij