Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

मकवानपुरमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

मकवानपुरमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

  • सोमवार, आश्विन ५ २०७७

  • 669
    SHARES

  • मकवानपुरमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

    हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाको मैनाटारमा मनहरीबाट सरिखेत पलांसेतर्फ गइरहेको बलेरो जिप सोमबार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

    राक्सिङ ३ का २७ बर्षीय सुरज शाहिको उपचारको क्रममा मृत्यु भएको छ भने अन्य २ जनाको घटनासथलमै मृत्यु भएको थियो ।

    मृत्यु हुने अन्य दुई जनामा राक्सिराङ गाउँपालिकाका १३ बर्षका रिजन तितुङ र ११ बर्षका अनुप वाइबा रहेका छ्न ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरले जीप चालक भीषण प्रजालाई नियन्त्रणमा लिएको छ ।


    सोमवार, आश्विन ५ २०७७०७:१९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij