Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारीद्वारा ‘हिमचितुवा’को निधनप्रति दुःख व्यक्त

राष्ट्रपति भण्डारीद्वारा ‘हिमचितुवा’को निधनप्रति दुःख व्यक्त

  • सोमवार, आश्विन ५ २०७७

  • 1.4K
    SHARES

  • राष्ट्रपति भण्डारीद्वारा ‘हिमचितुवा’को निधनप्रति दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रख्यात नेपाली पर्वतारोही आङ्रिता शेर्पाको असामयिक निधन भएकामा दुःख व्यक्त गरेकी छिन् ।

    आज अपराह्न ट्वीट गर्दै राष्ट्रपतिले ‘हिमचितुवा’को निधनबाट मुलुकको पर्वतारोहण पर्यटनका क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएकी छिन् ।

    दिवङ्गत शेर्पाको आत्माको चीरशान्तिको कामना गर्दै राष्ट्रपति भण्डारीले शोकाकूल परिवारमा समवेदना पनि व्यक्त गरेकी छिन् । रासस


    सोमवार, आश्विन ५ २०७७०५:५९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij