Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

मेयर ससुराको नामबाट एसईई दिने ईन्जिनियर ज्वाँई पक्राउ

मेयर ससुराको नामबाट एसईई दिने ईन्जिनियर ज्वाँई पक्राउ

  • आइतवार, चैत्र १९ २०७९

  • 412
    SHARES

  • मेयर ससुराको नामबाट एसईई दिने ईन्जिनियर ज्वाँई पक्राउ

    काठमाडौं। रौतहटमा एसईई परिक्ष दिँदै गरेका नक्कली परिक्षार्थी पक्राउ परेका छन् । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका गरुडाको पोठियाहीका कमल साह पक्राउ परेका हुन्।

    नक्कली परीक्षार्थी बनेका साह मेयर कानुको ज्वाईं रहेको र उनि ईन्जिनियर समेत रहेको खुलेको छ।उनलाई मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ माविमा केन्द्रबाट पक्राउ गरिएको हो।

    अनुगमनका क्रममा नक्कली परीक्षार्थी बनेर उनले मेयर कानुको सट्टामा परीक्षा दिएको खुलेपछि पक्राउ गरिएको हो। यस विषयमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।


    आइतवार, चैत्र १९ २०७९०४:३३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij