Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

  • सोमवार, चैत्र १३ २०७९

  • 719
    SHARES

  • गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

    काठमाडौं। गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ।

    टोखामा शनिबार आफुलाई कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उनीविरुद्ध महाराजगन्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन्।

    थापासहित तीन जनाको समूहले पिटेको क्षेत्रीले उजुरीमा उल्लेख गरेका छन् । क्षेत्रीले आफ्नो सिक्रीसमेत हराएको आरोप लगाएका छन्।

    डीएसपी अंगुर जिसीले आइतबार ठाडो उजु्री आएको र सोमबार छलफलका लागि दुवै पक्षलाई बोलाइएको बताउनुभयो । ‘दुर्गेस जी बाहिर भएकाले भोली मात्र आउँछु भन्नु भएको छ। अब मंगलबार छलफल हुनेछ’, महाराजगन्ज प्रहरी वृत्त प्रमुख जिसीले भनेका छन् ।


    सोमवार, चैत्र १३ २०७९०२:०४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij