Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आज कति बढ्यो सुन–चाँदीको मूल्य ?

आज कति बढ्यो सुन–चाँदीको मूल्य ?

  • सोमवार, आश्विन ५ २०७७

  • 1.5K
    SHARES

  • आज कति बढ्यो सुन–चाँदीको मूल्य ?

    काठमाडौं । आज नेपाली बजारमा सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । हिजो तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार सात सय कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।

    आइतबार तोलाको एक हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।


    सोमवार, आश्विन ५ २०७७१२:०८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij