Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

विश्वासको मत लिएपछि सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

विश्वासको मत लिएपछि सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

  • शुक्रवार, चैत्र ३ २०७९

  • 431
    SHARES

  • विश्वासको मत लिएपछि सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएको केही दिनपछि सरकारलाई पूर्णता दिने बताउनुभएको छ। 
     
    शुक्रबार(आज) काठमाडौंमा ११ ठुला परियोजनाका लगानीकर्तासँग छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको बढीमा चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताउनुभएको हो । 
     
    आफूले ६ गते संसद्मा विश्वासको मत लिने उहाँले बताउनुभयो।  त्यस्तै लगानीकर्ताको बैठकमा गुणस्तरीय रुपमा समयमा काम सक्ने विषयमा र लगानीकर्ताको समस्याका विषयमा लगानीकर्तासँग छलफल भएको उहाँले बताउनुभयो।


    शुक्रवार, चैत्र ३ २०७९०७:१६:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij