Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेपाललाई यूएईले दियो ३११ रनको विशाल लक्ष्य

नेपाललाई यूएईले दियो ३११ रनको विशाल लक्ष्य

  • बिहिवार, चैत्र २ २०७९

  • 636
    SHARES

  • नेपाललाई यूएईले  दियो ३११ रनको विशाल लक्ष्य

    काठमाडौं ।आसिफ खानको कीर्तिमानी शतकसँगै यूएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ। आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो ।


    बिहिवार, चैत्र २ २०७९०१:३३:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij