Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एमाले प्रमुख सचेतकमा पदम गिरी मनोनीत

एमाले प्रमुख सचेतकमा पदम गिरी मनोनीत

  • आइतवार, फाल्गुण २८ २०७९

  • 814
    SHARES

  • एमाले प्रमुख सचेतकमा पदम गिरी मनोनीत
    काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा पदम गिरीलाई मनोनीत गर्नुभएको छ । एमालेले निर्वाचन सम्पन्न भएको झण्डै चार महिनामा प्रमुख सचेतक मनोनीत गरेको हो ।
     
    एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गिरीलाई आइतबार(आज) प्रमुख सचेतकमा मनोनीत गरेको पत्र दिनुभएको भएको हो।
     
    पर्वतबाट निर्वाचित गिरी प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री बन्नुभएको थियो । एमालेले संसदीय दलको उपनेता भने अझैसम्म कसैलाई तोकेको छैन ।


    आइतवार, फाल्गुण २८ २०७९०४:२६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij