Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

डुंगा दुर्घटनामा परि यमनमा २१ जनाको मृत्यु

डुंगा दुर्घटनामा परि यमनमा २१ जनाको मृत्यु

  • बुधवार, फाल्गुण २४ २०७९

  • 620
    SHARES

  • डुंगा दुर्घटनामा परि यमनमा २१ जनाको मृत्यु

    काठमाडौं। यमनमा डुंगा दुर्घटनामा परेर कम्तीमा २१ जनाको ज्यान गएको छ। उत्तरी यमनको नगर होदिदाह्नजिकैको समुद्रमा डुंगा डुबेको बताइएको छ।

    डुंगामा सवार २७ यात्रुमध्ये २१ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका पनि सो समाचारमा जनाइएको छ।

    आफन्तको विवाह समारोहमा सहभागी भएर घर फर्किँदै गरेका स्थानीय नागरिक चढेको डुंगा डुबेको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र छ जना बालबालिका थिए। डुंगा डुबेपछि छ जनालाई जिवितै उद्धार गरेर अस्पताल पुर्‍याइएको छ।


    बुधवार, फाल्गुण २४ २०७९०३:१३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij