Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

काभ्रे केन्द्रविन्दु भएर भूकम्प

काभ्रे केन्द्रविन्दु भएर भूकम्प

  • आइतवार, फाल्गुण २१ २०७९

  • 275
    SHARES

  • काभ्रे केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौं। काभ्रेपलाञ्चोक केन्द्र भएर आज भूकम्प गएको छ। आज बिहान आठ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस भएको छ। धक्का महसुस भएपनि कुनै पनि क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जानकारी दिएको छ ।


    आइतवार, फाल्गुण २१ २०७९०९:३७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij