एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट ९ लाख ५७ हजार १८१ जनाको मृत्यु भएको छ भने २ करोड २३ लाख ६१ हजार ४६७ जना निको भएका छन् ।
यस्तै, ३ करोड ७ लाख ७५ हजार २४५ जना संक्रमित छन् । कोरोनाबाट सबैभन्दा धेरै संक्रमित हुने देशमा अमेरिका, भारत र ब्राजिल छन् ।