Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

रोएर सरकारको विरोध, यस्तो छ कारण

रोएर सरकारको विरोध, यस्तो छ कारण

  • शनिवार, आश्विन ३ २०७७

  • 798
    SHARES

  • रोएर सरकारको विरोध, यस्तो छ कारण

    काठमाडौं । सरकारले संविधानको मर्म र भावनाको हत्या गरेको भन्दै अभियन्ताहरूले सामूहिक रुपमा रोएर विरोध प्रर्दशन गरेका छन् ।

    हजारौंको बलीदानीबाट आएको संविधान प्रगतिशील भए पनि सरकारले संविधानको भावना विरोधी काम गरेको भन्दै स्वतन्त्र राष्ट्रिय अभियानले शनिबार विरोध कार्यक्रम गरेको हो ।

    माइतीघर मण्डला, कोटेश्वर र तीनकुनेमा रुन नदिएपछि पशुपतिमा गएर विरोध गरिएको हो ।

    अभियानका सचिवालय सदस्य कृष्ण प्रसाईँ, अर्थ विभाग प्रमुख बोधनाथ न्यौपाने, संगठन विभाग सदस्यसचिव दुर्गा बस्नेत, युवा तथा खेलकुद विभाग प्रमुख सेर्फड लिम्बु, सञ्चार विभाग प्रमुख चर्चित ढुगेलले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए ।


    शनिवार, आश्विन ३ २०७७०६:३१:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij