Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

चितवन २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता

चितवन २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता

  • मंगलवार, फाल्गुण १६ २०७९

  • 557
    SHARES

  • चितवन २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता

    काठमाडौं । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् ।

    फागुन १६ गतेसम्म उक्त संख्याको दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

    नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।

    उपनिर्वाचनमा भाग लिनका लागि हालसम्म दर्ता भएका दलहरु निम्न अनुसार छन् :

    nn_eNgL3vihUU.jpg


    मंगलवार, फाल्गुण १६ २०७९०७:१९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij