Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारी आज हेटौँडा जाँदै

राष्ट्रपति भण्डारी आज हेटौँडा जाँदै

  • मंगलवार, फाल्गुण ९ २०७९

  • 412
    SHARES

  • राष्ट्रपति भण्डारी आज हेटौँडा जाँदै

    काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौँडा जानुहुने भएको छ। हेटौँडा अस्पतालको नव निर्मित भवन उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज हेटौंडा जान थाल्नुभएको हो ।

    आज बिहान ११ बजे राष्ट्रपति भण्डारीले ३५ करोडमा निर्माण गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौँडा अस्पतालको ७० बेडको भवन उद्घाटनको लागि राष्ट्रपति हेटौँडा जान थाल्नुभएको हो।

    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले राष्ट्रपतिको उपस्थितिमा गर्न लागीएको भवन उद्याटन समारोहको सम्पुर्ण तयारी पुरा भैसकेको छ ।


    मंगलवार, फाल्गुण ९ २०७९१०:३५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij