Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एमालेले राष्ट्रपतिको उम्मेदवार १३ गते सार्वजनिक गर्ने

एमालेले राष्ट्रपतिको उम्मेदवार १३ गते सार्वजनिक गर्ने

राष्ट्रपति निर्वचनलाई लिएर अहिलेको सत्ता समीकरण नबद्लिने ओलीको दाबी
  • आइतवार, फाल्गुण ७ २०७९

  • 557
    SHARES

  • एमालेले राष्ट्रपतिको उम्मेदवार १३ गते सार्वजनिक गर्ने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट राष्ट्रपतिको उम्मेदवार फागुन १३ गते सार्वजनिक गर्ने बताउनुभएको छ ।

    विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रले एमालेले उठाएको राष्ट्रपतिलाई भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न नसकिने भन्दै १३ गते उम्मेदवारको टुंगो लगाउने बताउनुभयो ।

    त्यस्तै, ओलीले राष्ट्रपति निर्वचनलाई लिएर अहिलेको सत्ता समीकरण नबद्लिने बताउनुभएको छ ।

    ओलीले सहमतिमा राष्ट्रपति निर्वाचन हुने दाबी गर्नुभयो ।


    आइतवार, फाल्गुण ७ २०७९०१:५६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij