Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेकपा सचिवालय बैठक आइतबार बस्ने

नेकपा सचिवालय बैठक आइतबार बस्ने

  • शुक्रवार, आश्विन २ २०७७

  • 978
    SHARES

  • नेकपा सचिवालय बैठक आइतबार बस्ने

    काठमाडौं । आज बस्ने भनिएको नेकपा सचिवालय बैठक आइतबारसम्मका लागि सरेको छ। आजका लागि बोलाइएको सचिवालय बैठक आइतबार बस्ने गरी सारिएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभएको छ ।

    बुधबार प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलले पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठक गर्ने तय गरेको थियो।

    तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्ने निर्णय भएको थियो। यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै राख्ने गरिएको थियो।

    अव वस्ने सचिवालय बैठकले समसामयिक र पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने पौडेलले जानकारी दिनुुभएको छ । पेरिसडाँडामा हुने बैठकमा मन्त्रिपरिषद् पुर्नगठनका विषयमासमेत छलफल हुनेछ।

     


    शुक्रवार, आश्विन २ २०७७०८:४२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij