Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

४ जनामा कोरोना संक्रमण, २ निको

४ जनामा कोरोना संक्रमण, २ निको

  • मंगलवार, फाल्गुण २ २०७९

  • 449
    SHARES

  • ४ जनामा कोरोना संक्रमण, २ निको

    काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    २ सय ९ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा २ र १ हजार ३ सय ३५ नमुनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा २ गरि जम्मा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोहि अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । यो अवधिमा देशभर २ जना संक्रमणमुक्त्त भएका छन् । यस्तै सोहि अवधिमा कारोनाविरुद्ध खोप लगाएको विवरण प्राप्त नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६ रहेको छ ।


    मंगलवार, फाल्गुण २ २०७९०४:२२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij