Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

थप १ जनामा कारोना संक्रमण

थप १ जनामा कारोना संक्रमण

  • सोमवार, फाल्गुण १ २०७९

  • 420
    SHARES

  • थप १ जनामा कारोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ जनामा कोरोना संक्रमण देखिएको छ । ५४९ वटा नमुना स्वाब परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ जना संक्रमणमुक्त भएका छन् ।

    देशभर अहिले ६ जना सक्रिय संक्रमित छन् ।


    सोमवार, फाल्गुण १ २०७९०४:२८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij