Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा खुमाकान्त पौडेल नियुक्त

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा खुमाकान्त पौडेल नियुक्त

  • आइतवार, माघ २९ २०७९

  • 595
    SHARES

  • लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा खुमाकान्त पौडेल नियुक्त
    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले अधिवक्ता खुमाकान्त पौडेललाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएको छ।
     
    लुम्बिनी प्रदेश कानुन आयोगका पूर्व सदस्य रहेका पौडेललाई मुख्यमन्त्री गिरीले प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको हो ।
     
    पौडेल रुपन्देहीको तिलोत्तमाका बासिन्दा हुनुहुन्छ ।


    आइतवार, माघ २९ २०७९०२:५३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij