Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

प्रधानसेनापति शर्मा र स्विट्जरल्याण्डकी राजदूतबीच भेटवार्ता

प्रधानसेनापति शर्मा र स्विट्जरल्याण्डकी राजदूतबीच भेटवार्ता

  • मंगलवार, माघ २४ २०७९

  • 385
    SHARES

  • प्रधानसेनापति शर्मा र स्विट्जरल्याण्डकी राजदूतबीच भेटवार्ता
    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र स्विट्जरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापेरबीच भेटवार्ता भएको छ।
     
    जंगी अड्डामा मंगलबार(आज) भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ। 
     
    ‘यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास हामीले लिएका छौं,’ सेनाले जारी विज्ञप्तिमा भनिएको छ।


    मंगलवार, माघ २४ २०७९०४:३८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij