Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

मधेस सरकारमा माओवादी सहभागी, दुई मन्त्रीले लिए शपथ

मधेस सरकारमा माओवादी सहभागी, दुई मन्त्रीले लिए शपथ

  • मंगलवार, माघ २४ २०७९

  • 427
    SHARES

  • मधेस सरकारमा माओवादी सहभागी, दुई मन्त्रीले लिए शपथ
    काठमाडौं । मधेश सरकारका नवनियुक्त उद्योग पर्यटन तथा वन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
     
    माओवादी केन्द्रबाट नियुक्त मन्त्री यादव प्रदेश प्रमुख हरिशंकर मिश्र र राज्यमन्त्री अन्सारी  मुख्यमन्त्री सरोजकुमार यादवबाट शपथ लिनुभएको हो।
     
    यो संगै अब मधेश सरकारले पूर्णता पाएको छ । यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते तीनजना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गर्नुभएको थियो।
     
    अब मधेश सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित मन्त्रीमण्डलको संख्या १५ सदस्य पुगेको छ ।


    मंगलवार, माघ २४ २०७९०३:४५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij