Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

चिकित्सक संघ राजनीतिक हस्तक्षेपमुक्त हुनुपर्छ : डा.गोविन्द केसी

चिकित्सक संघ राजनीतिक हस्तक्षेपमुक्त हुनुपर्छ : डा.गोविन्द केसी

  • शुक्रवार, माघ २० २०७९

  • 413
    SHARES

  • चिकित्सक संघ राजनीतिक हस्तक्षेपमुक्त हुनुपर्छ : डा.गोविन्द केसी

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले नेपाल चिकित्सक संघलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने बताउनुभएको छ ।

    आज संघको निर्वाचन अन्तर्गत काठमाडौंको प्रज्ञा भवनमा मतदान गरेपछि केसीले संघ राजनीतिक नभई पेशागत संगठन भएकाले चिकित्सकको हकहितका लागि लड्नुपर्ने बताउनुभयो ।संघमा कुनै पनि पार्टीको आदेश स्वीकार्य नहुने उहाँको भनाइ छ।

    डा. केसीले संघमा निर्वाचन हुनेले गुणस्तरीय स्वास्थ्य सेवाका लागि काम गर्नुपर्ने धारणा राख्नुभयो। चिकित्सा क्षेत्रको समस्यामा लड्न नसके चिकित्सक संघ नाममात्रको हुने उहाँको भनाइ छ ।


    शुक्रवार, माघ २० २०७९०४:१९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij