Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

१२ जनामा कोरोना संक्रमण, ५ निको

१२ जनामा कोरोना संक्रमण, ५ निको

  • बिहिवार, माघ १९ २०७९

  • 377
    SHARES

  • १२ जनामा कोरोना संक्रमण, ५ निको

    काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ८५० वटा स्वाब नमुनाको परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा देशभर ५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    सोहि अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । पछिल्लो २४ घण्टाको अवधिमा कारोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २६ रहेको छ ।


    बिहिवार, माघ १९ २०७९०३:५६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij