Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ७ हजार ५ सय पुग्यो

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ७ हजार ५ सय पुग्यो

  • बिहिवार, माघ १९ २०७९

  • 654
    SHARES

  • सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ७ हजार ५ सय पुग्यो

    काठमाडौँ । सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ ।

    बिहीबार तोलामा १२ सय रुपैयाँ बढ्दै छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले नै बढ्दै १ लाख ७ हजार रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा २५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     


    बिहिवार, माघ १९ २०७९१२:१४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij