Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

यसरी बाध्य बनाइयो जितुलाई जितबहादुरमा फर्किन !

यसरी बाध्य बनाइयो जितुलाई जितबहादुरमा फर्किन !

  • बुधवार, भाद्र ३१ २०७७

  • 1.2K
    SHARES

  • यसरी बाध्य बनाइयो जितुलाई जितबहादुरमा फर्किन !

    काठमाडौं । हास्यकलाकार जितु नेपालको वास्तविक नाम जितबहादुर नेपाल हो । सिन्धुपाल्चोकबाट काठमाडौं आएर कलाकारितामा लागेसँगै उनले आफ्नो नाम जितु बनाए ।

    यद्यपि, फेरि जितु ‘जितबहादुर’मै फर्किएका छन् । फेसबुकमा आफ्नो नाम (जितु नेपाल)को नक्कली आइडी धेरै बनेका कारण बाध्य भएर आफू वास्तविक नाममा फर्किनु परेको जितुले बताएका छन् ।

    हालैमात्र जितुले फेसबुकमा ‘जितबहादुर नेपाल’ नाम परिवर्तन गरिसकेका छन् ।

    ‘सबैमा नमस्कार, अबबाट मेरो फेसबुक नाम जितुु नेपालबाट पासपोर्ट र नागरिकतामा भएको वास्तविक नाम जितबहादुर नेपाल भएकोले सबैमा जानकारी गराउदँछु’, उनले फेसबुकमा लेखेका छन्, ‘नक्कली आइडीबाट अब कोही पनि नझुक्किनु होला । यो नै मेरो आधिकारिक फेसबुक हो मलाई एड र फलो गर्नुहोला । साथै, सर–सल्लाह र सुझाव पनि दिनुहोला है !’

    jit.PNG

     


    बुधवार, भाद्र ३१ २०७७०२:२२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij