Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

गृह मन्त्रालय नपाए रास्वपा सरकारबाट बाहिरिने

गृह मन्त्रालय नपाए रास्वपा सरकारबाट बाहिरिने

  • आइतवार, माघ १५ २०७९

  • 1.0K
    SHARES

  • गृह मन्त्रालय नपाए रास्वपा सरकारबाट बाहिरिने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले आफूले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ ।

    आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले पुनः आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो । रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी पार्टीको रहेको एक नेताले बताएका छन् ।

    गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने उहाँको चेतावनी छ ।


    आइतवार, माघ १५ २०७९०६:१४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij