Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

रास्वपा केन्द्रीय समिती बैठक बस्दै : रवि लामिछानेलाई सभापति बनाउने

रास्वपा केन्द्रीय समिती बैठक बस्दै : रवि लामिछानेलाई सभापति बनाउने

  • आइतवार, माघ १५ २०७९

  • 377
    SHARES

  • रास्वपा केन्द्रीय समिती बैठक बस्दै : रवि लामिछानेलाई सभापति बनाउने

    काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समिती बैठक बोलाएको छ। समसामयिक विषयमा धारणा बनाउन भन्दै बोलाएको बैठक अबको केहिबेरमै बस्दैछ। बैठकबाट रवी लामिछानेलाई नै पार्टी सभापति बनाउने तयारी छ।

    रास्वपाका प्रवक्ता मुकुल ढकालले पार्टी सभापति नागरिकता विवादमा मुछिएपछि त्यसपछिको धारणा बनाउन पार्टीको बैठक बस्न लागेको बताउनुभयो। लामिछानेले भरखरै जिल्ला प्रशासन कार्यलयमा प्रक्रिया पुराएर पुनः नेपाली नागरिता प्राप्त गर्नुभएको छ ।

    नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि लामिछानेको उपप्रधान एवं गृहमन्त्री, पार्टी सभापति सहितका पदहरु गुमेका थिए। लामिछानेको पार्टी सभापति पद गुमेपछी रास्वपाले कार्यकारी सभापतिको जिम्मेवारी सांसद तथा श्रममन्त्री डिपी अर्याललाई सुम्पीएको छ ।


    आइतवार, माघ १५ २०७९०२:२४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij