Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

नेविसंघको स्ववियु निर्वाचन केन्द्रित घोषणापत्र तयारी समितिले पायो पूर्णता 

नेविसंघको स्ववियु निर्वाचन केन्द्रित घोषणापत्र तयारी समितिले पायो पूर्णता 

  • शुक्रवार, माघ १३ २०७९

  • 544
    SHARES

  • नेविसंघको स्ववियु निर्वाचन केन्द्रित घोषणापत्र तयारी समितिले पायो पूर्णता 
    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाली विद्यार्थी संघ आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ।
     
    नेविसंघको केन्द्रीय कार्यसमितिले पूर्णता नपाए पनि स्ववियुलक्षित घोषणापत्र समितिले भने पूर्णता पाएको छ। 
     
    नेविसंघका पूर्वकेन्द्रीय सदस्य पूजन गन्धर्वको संयोजकत्वमा रहेको त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन घोषणापत्र तयारी समितिले पूर्णता पाएको हो। 
     
    समितिमा ३३ जना मनोनीत भएका छन्। साथै, घोषणापत्र समितिको सचिवमा विकल राईलाई मनोनीत गरिएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिनुभयो।
     
    NSU-Ghoshanapatra  1.png
    2.png


    शुक्रवार, माघ १३ २०७९०१:०९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij