Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

भूकम्पले बाजुरामा घर भत्कियो, थप विवरण आउदै

भूकम्पले बाजुरामा घर भत्कियो, थप विवरण आउदै

  • मंगलवार, माघ १० २०७९

  • 665
    SHARES

  • भूकम्पले बाजुरामा घर भत्कियो, थप विवरण आउदै

    काठमाडौं । बाजुरामा ५.९ म्‍याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ ।

    बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताउनुभयो । उहाँका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।

    उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी थापाले बताउनुभयो ।


    मंगलवार, माघ १० २०७९०३:३५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij