Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

२ जनामा कोरोना संक्रमण, २ निको

२ जनामा कोरोना संक्रमण, २ निको

  • सोमवार, माघ ९ २०७९

  • 440
    SHARES

  • २ जनामा कोरोना संक्रमण, २ निको

    काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    २८६ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा १ र १ हजार ३४२ एन्टिजेन विधिबाट परीक्षण गर्दा १ गरि जम्मा २ जना कारोना संक्रमित थपिएका हुन् ।

    सोहि अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । यो अवधिमा देशभर २ जना संक्रमणमुक्त्त भएका छन् । यस्तै सोहि अवधिमा १ हजार १३५ जनाले कारोनाविरुद्ध खोप लगाएको विवरण प्राप्त भएको पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २१ रहेको छ ।


    सोमवार, माघ ९ २०७९०४:५९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij