Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बंगलादेशमा नयाँ राष्ट्रपति चयन गर्न फेब्रुअरी २३ मा निर्वाचन हुने

बंगलादेशमा नयाँ राष्ट्रपति चयन गर्न फेब्रुअरी २३ मा निर्वाचन हुने

  • सोमवार, माघ ९ २०७९

  • 833
    SHARES

  • बंगलादेशमा नयाँ राष्ट्रपति चयन गर्न फेब्रुअरी २३ मा निर्वाचन हुने
    काठमाडौं । बंगलादेशमा आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ। आयोगका सचिव मोहम्मद जहाँगीर आलमले आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने जानकारी दिएका छन्। 
     
    देशको संविधानले १ व्यक्तिलाई बढीमा २ कार्यकालका लागि निर्वाचित गर्न सक्ने व्यवस्था गरेकोले वर्तमान राष्ट्रपति अब्दुल हमिद अर्को कार्यकालका लागि पुनः निर्वाचित हुन नमिल्ने आइतबार साँझ आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए।
     
    हमिदको कार्यकाल २४ अप्रिलमा समाप्त हुँदैछ। राष्ट्रपति निर्वाचनको कार्यतालिका चाँडै घोषणा गरिने आलमले जानकारी दिए।


    सोमवार, माघ ९ २०७९०६:२८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij