Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images
कोरोना अपडेट

१ जनामा कोरोना संक्रमण, ४ निको

१ जनामा कोरोना संक्रमण, ४ निको

  • आइतवार, माघ ८ २०७९

  • 383
    SHARES

  • १ जनामा कोरोना संक्रमण, ४ निको

    काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ६७४ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना संक्रमित थपिएका हुन् । यो अवधिमा एन्टिजेन विधिबाट कसैको परीक्षण गरिएन ।

    सोहि अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । यो अवधिमा देशभर ४ जना संक्रमणमुक्त्त भएका छन् । यस्तै सोहि अवधिमा कारोनाविरुद्ध खोप लगाएको विवरण प्राप्त नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २२ रहेको छ ।


    आइतवार, माघ ८ २०७९०४:३२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij