Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

एक जना कोरोना संक्रमित थपिए, २ जना निको

एक जना कोरोना संक्रमित थपिए, २ जना निको

  • शनिवार, माघ ७ २०७९

  • 390
    SHARES

  • एक जना कोरोना संक्रमित थपिए, २ जना  निको

    काठमाडौं ।नेपालमा आज थप एक जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ।

    पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार ७ सय २७ नमूना परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ सय ६ र एन्टिजेनबाट १ हजार ६ सय २१ जनाको परीक्षण गर्दा एक नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

    यस्ते यहि २४ घण्टाको अवधिमा २ जना संक्रमित निको भएका छन्। यो सँगै हाल सक्रिय कोरोना संक्रमितको संख्या २५ पुगेको मन्त्रालयले जनाएको छ।


    शनिवार, माघ ७ २०७९०४:३०:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij