Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

उपसभामुखमा मुक्ताकुमारी यादवलाई मतदान गर्न कांग्रेसको ह्विप

उपसभामुखमा मुक्ताकुमारी यादवलाई मतदान गर्न कांग्रेसको ह्विप

  • शुक्रवार, माघ ६ २०७९

  • 287
    SHARES

  • उपसभामुखमा मुक्ताकुमारी यादवलाई मतदान गर्न कांग्रेसको ह्विप

    काठमाडौं। नेपाली कांग्रेसले उपसभामुखमा मुक्ताकुमारी यादवलाई मतदान गर्न ह्विप जारी गरेको छ। कांग्रेस संसदीय दलले यादवलाई मतदान गर्न ह्विप जारी गरेको हो।

    कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न भनेको जानकारी दिनुभयो ।

    मतदानमा अनिवार्य उपस्थित हुन र तटस्थ नरहन सांसदलाई कांग्रेसले ह्विप जारी गरेको हो।


    शुक्रवार, माघ ६ २०७९०५:५०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij