Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

आज १ जना कोरोना संक्रमित थपिँदा ११ जना संक्रमणमुक्त

आज १ जना कोरोना संक्रमित थपिँदा ११ जना संक्रमणमुक्त

  • शुक्रवार, माघ ६ २०७९

  • 389
    SHARES

  • आज १ जना कोरोना संक्रमित थपिँदा ११ जना संक्रमणमुक्त

    काठमाडौं। नेपाल आज थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ५४० नमूना परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५४० जनाको परीक्षण गर्दा एक नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। यस्तै आज २४ घण्टाको अवधिमा ११ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २६ पुगेको मन्त्रालयले जनाएको छ।


    शुक्रवार, माघ ६ २०७९०४:३९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij