Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

  • शुक्रवार, माघ ६ २०७९

  • 487
    SHARES

  • माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

    काठमाडौं । नेकपा माओवादीका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । ललितपुरको सुमेरु अस्पतालमा उपचाररत नेता पुनको स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज गरिएको हो ।

    उपचारमा संलग्न प्रा.डा.युवराज शर्माका अनुसार पुनलाई कलेजो प्रत्यारोपण गर्न सुझाव दिईएको छ । डा.शर्माले पुनको लिभरमा असर देखिएका कारण प्रत्यारोपणको सुझाव दिएको बताउनुभयो । पुनको पेटमा पानी जम्ने समस्या देखिएको थियो।


    शुक्रवार, माघ ६ २०७९०२:३२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij