Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

प्रदेश १ को उपसभामुखमा एमाले सांसद दनुवार निर्वाचित

प्रदेश १ को उपसभामुखमा एमाले सांसद दनुवार निर्वाचित

  • शनिवार, पौष ३० २०७९

  • 249
    SHARES

  • प्रदेश १ को उपसभामुखमा एमाले सांसद दनुवार निर्वाचित

    काठमाडौं । प्रदेश नं १ को प्रदेश सभाको उपसभामुखमा सिर्जना दनुवार निर्वाचित हुनुभएको छ। आज भएको मतदानबाट एमाले सांसद रहनुभएकी दनुवार निर्वाचित हुनुभएको हो ।

    मतदानको क्रममा दनुवारको पक्षमा ५७ मत खसेको थियो भने विपक्षमा ३३ मत खसको थियो। सभामुखमा माओवादी केन्द्रका उम्मेदवार बाबुराम गौतम निर्विरोध निर्वाचित भैसक्नुभएको थियो।

     


    शनिवार, पौष ३० २०७९०२:२०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij