Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

घनश्याम भूसाल नेकपा एसको सचिवालय सदस्यमा मनोनित

घनश्याम भूसाल नेकपा एसको सचिवालय सदस्यमा मनोनित

  • शनिवार, पौष ३० २०७९

  • 258
    SHARES

  • घनश्याम भूसाल नेकपा एसको सचिवालय सदस्यमा मनोनित

    काठमाडौं ।नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय सदस्यमा नेता घनश्याम भूसाललाई मनोनित गरेको छ। आज विहान बसेको एकीकृत समाजवादीको बैठकले नेता भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो ।

    आज विहान बसेको एकीकृत समाजवादीको बैठकले नेता भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो । गत मंसिर ४ गतेको चुनावअघि नेकपा एमाले छाड्नुभएका नेता भूसाल हिजो मात्रै नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो ।


    शनिवार, पौष ३० २०७९०१:१७:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij